Thursday, July 16, 2015

पोर्न स्टार रिटायर्डपछि के गर्छन् ?

Published At: July 15, 2015, 11:59 Am | Reads Count:1,131
porn३० असार, काठमाडौं । युरेपियन देशमा पोर्नको बिजनेस वैध मानिन्छ । यहि व्यवसायमा लागेर थुप्रै महिला पुरुषले करौंडोको सम्पत्ति संचित गर्न सफल भएका छन् । तर आफ्नो जवानी रहँदा पोर्न स्टारको रुपमा चिनिने स्टार आफू रिटायर्ड भएपछि आखिर के गर्लान् ? यहाँ आज हामी तपाईंलाई पोर्न स्टारले आफू रिटायर्ड भएपछि अंगाल्ने व्यवसायको बारेमा बताउँदै छौं ।
1 Lisa१. लीसा एनः
लीसा ४३ वर्ष भइसकेकी छिन् र केही समयपछि मात्र पोर्न इन्डष्ट्रिबाट रिटायर्ड भएकी छिन् । अब उनी आफ्नो एक पोर्न क्याम्प खोल्न चाहन्छिन् । जहाँ उनी पोर्न इन्डष्ट्रिमा रुची राख्ने सबै महिलालाई मद्दत गर्नेछिन् । यसका साथै उनको रुची ‘सिरियस एक्सएम’ मा पनि छ । यो एक सेटेलाइट रेडियो हो ।
2२. रेलेनः
पोर्न इन्डिष्ट्रि छोडिसकेपछि उनी अब रियल स्टेट एजेन्ट हुन् ।
3 Asia३. एशिया करेराः
एशिया जबदेखि पोर्न इन्डिष्ट्रिबाट रिटायर्ड भइन् त्यतिबेला देखि उनी उटाहमा आफ्नो घरमा बसेर आफ्नो छोराछोरीको हेरबिचार गरिरहेकी छिन् ।
4४. टेरा प्याट्रिकः
टेराले पोर्न इन्डिष्ट्रिबाट अवकाश लिइसकेपछि आईएनसी नामबाट आफ्नो एक प्रोडक्सन कम्पनी चालू गरेका छन् ।
5 Mary५. म्यारी केरीः
म्यारीले पोर्न इन्डष्ट्रिबाट रिटायर्ड भएपछि क्यालिफोर्नियाको राज्यपालसँग त्यहाँ समलैंगिक विवाहलाई कानूनी रुपमा अपनाउनको लागि आवाज उठाइन् ।
6 Tiffany६. टीफनी मिलियनः
टीफनीले पोर्न इन्डष्ट्रिम छोडिसकेपछि आफ्नो प्राइभेट जाँच बिजेनस खोलेकी छिन् ।
7७. जेना जेम्सनः
जेनालाई पोर्न इन्डष्ट्रिको क्विन भनिन्छ । उनले निकै धेरै अवार्ड पनि पाएकी छिन् । यो इन्डष्ट्रिलाई ‘गुडबाई’ भनिसकेपछि उनले ‘जेना क्लब’ को नामको आफ्नै पोर्न कम्पनी खोलेकी छिन् ।
8 Houston८. हस्टनः
हस्टन पोर्न इन्डष्ट्रिबाट रिटायर्ड भएपछि नर्सिङ स्कूलसँग जोडिएकी थिइन् ।

No comments:

Post a Comment