Thursday, July 16, 2015

प्रियंका कार्कीको सेक्सी चितवन सुट

Priyanka-Karki-Chitwan-Video-1-1024x709
२३ असार, काठमाडौं 

। नायिका र डान्सरको रुपमा आफ्नो छवी स्थापित गरेकी प्रियंका कार्की आफ्नो अभिनय र नृत्यका अलावा दैनिक पत्रिका र मनोरञ्जनात्मक ब्लगमा बारम्बार हेडलाइन बन्ने गर्छिन् । ‘सुन्तली’ नायिका अहिले चितवनमा छिन् ।
हृदय गहतराजको म्युजिक भिडियो सुटिङका लागि उनी चितवन पुगेकी हुन् । ३३ हजार फलोअर भएको उनको इन्स्टाग्राममा उनले भिडियोका केही पर्दा पछाडिका तस्बिरहरु सार्वजनिक गरेकी छिन् । हेरौं उनको सेक्सी फोटोसुटः
Priyanka-Karki-Chitwan-Video-2-1024x682
Priyanka-Karki-Chitwan-Video-7-1024x692Priyanka-Karki-Chitwan-Video-5-1024x682Priyanka-Karki-Chitwan-Video-8-1024x658


No comments:

Post a Comment