Thursday, July 30, 2015

Nepal Earthquake CCTV footage of Dharahara, Sundhara EXCLUSIVE

   The April 2015 Nepal earthquake (also known as the Gorkha earthquake) killed more than 9,000 people and injured more than 23,000. Watch Nepal Earthquake CCTV footage of Dharahara, Sundhara EXCLUSIVE Video. In the CCTV footage watch in the right corner of video where Dharahara collapse during an Earthquake. 



A major earthquake occurred in Nepal on 12 May 2015 at 12:50 pm local time (07:05 UTC) with a moment magnitude of 7.3, 18 km (11 mi) southeast of Kodari. Three months have now passed since massive twin earthquakes struck Nepal, killing more than 8,800 people, injuring more than 22,000, flattening nearly 600,000 homes, and leaving millions still in need of food, clean water and adequate shelter. The Dharahara tower was a major tourist attraction and was open to the public from 2005 until its collapse in 2015 Earthquake. A historic tower built in the 19th century collapsed in the Nepali capital Kathmandu when an earthquake struck shortly before noon local time. The Dharahara Tower, built in 1832, was a landmark that had been open to visitors for the last 10 years and had a viewing balcony. The tower had a spiral staircase containing 213 steps. The eighth floor held a circular balcony for observers that provided a panoramic view of the Kathmandu valley. It also had a 5.2-metre (17 ft) bronze mast on the roof.

Monday, July 20, 2015

प्रायजसो केटा वा केटी साथीले यौनसम्पर्क गरिसकेपछि लिङ्ग वा योनी पोल्छ भन्नुहुन्छ यसको मुख्य कारण के हुन सक्छ भने

Image result for sex couple
हस्तमैथुन गर्न धेरै मन लाग्छ तर हस्तमैथुन गरिसकेपछि पछाडी दुख्छ के गर्ने होला भन्ने साथीको खुल्दुलीसँगै रेडियो अडियोको दैनिक नियमित श्रृंखलामा भएको छलफल यस्तो छः पछाडी दुख्नु र हस्तमैथुनको सम्बन्ध छैन यद्यपि तपाईले हस्तमैथुन गर्दाको पोजिसन के हुन्छ ?, लुकेर छिपेर हस्तमैथुन गर्दा शरीरको पोजिसन नमिल्दा दुख्नु भनेको फरक कुरा हो ।
जस्तो कोहि केटा साथी वा केटी साथीले यौनसम्पर्क गरिसकेपछि लिङ्ग वा योनी पोल्छ भन्नुहुन्छ । हतारमा तनावमा यौनसम्पर्क गर्नुभएको छ भने लिङ्गबाट आउनुपर्ने प्रयाप्त रुपमा बिर्यरस, र यौनीरस नआईकन वा भनौँ तपाईहरु मानसिक रुपमा मात्र तयार हुनुभयो र यौनसम्पर्कको लागी तयार हुनुभयो भने गाडीमा हामी डिजेलले गाडी चल्ने भएपनि मोबिल राखेका हुन्छौँ । एक किसिमको चिप्लोपदार्थ जसले ईन्जिनलाई सजिलैसँग चल्नको लागी सहयोग गर्छ ।
हाम्रो हातखुट्टा जाडोमहिनामा फुट्यो भने बिभिन्न किसिमका क्रिमहरु प्रयोग गछौँ । त्यस्तै हाम्रो मुख पनि सुख्खा भईराख्दैन मुखमा पानी त आईरहन्छ । यदि कुनै रोग लागेको छैन भने त हाम्रो मुखमा पानी आईराखेको हुन्छ । त्यसैगरी तपाईको लिङ्ग तथा योनीबाट पनि तपाई  हामीले कहिल्यै पनि सुख्खा पाउँदैन । एक किसिमको चिप्लो पद्धार्थ आइरहन्छ । यौन सम्पर्कको बेला अझै बढी हुन्छ ।
यौन सम्पर्कलाई सहज बनाउनका लागि पनि प्राकृतिक रुपमा यस्तो भएको हो । पर्याप्त मात्रामा विर्य रस, यौन रस नआइकन यौन सम्र्पक गर्दा पिडा हुन्छ । संक्रमण हुन सक्छ । त्यसैले यौन सम्र्पकलाई मर्यादीत बनाउन आवश्यक हुन्छ । यो बारेमा थप जानकारी लिनका लागि मेरी साथीलाई सम्पर्क गर्न सक्नुहुन्छ । जसको लागि मोबाइलमा क्एल् टाइप गरी ३३६६ मा एसएमएस पठाउन सक्नुहुन्छ ।

Sunday, July 19, 2015

सरकारले लगाएको चर्को करको विरोध गर्न सित्तैमा सेक्स सेवा

एजेन्सी 
 अस्ट्रियाको साल्जबर्ग शहरको एक वेश्यालयले सरकारले लगाएको चर्को करको विरोध गर्न अनौठो तरिका अपनाएको छ । साल्जबर्गस्थित एक वेश्यालयले  सरकारी करको विरोधमा आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो ।Image title
त्यहाँको सरकारले एकसाथ वेश्यालयमाथि चर्को कर र व्यावसायिक नियम लागू गरेपछि त्यसको विरोध भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साल्जबर्गको यो वेश्यालयले आफ्नो वेबसाइटमा सरकारलार्इ कर नतिर्ने घोषणा गरिएको  छ । 'हामी अब कर तिर्दैनौ', वेबसाइटमा भनिएको छ, 'आजैबाट यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं ।'
सो वेश्यालयले पैसाको कारोबार नभएपछि सरकारले कर असुल्नै नसक्ने दाबी गरेको छ । आइतबार सञ्चारकर्मीले वेश्यालयमा फोन गरेर सित्तैमा सेक्स सुविधाबारे सोध्दा यो ठट्टा नभइ सत्य कुरा भएको बताएकी थिइन् ।
वेश्यालयका मालिक हर्मन म्युलरका अनुसार उनको यो अभियान सेक्स कारोबार नियन्त्रण र दण्डात्मक करको विरुद्ध हो ।
अस्ट्रियाका सञ्चारमाध्यममा देखाइएका तस्बिरमा सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि मानिसहरु लाइन लागेको देखाइएको छ । तर ती वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ भने पूरा पारिश्रमिक दिने जनाएका छन् ।

पुरुषलाइ चुम्बन र महिलालाइ सेक्स मन पर्ने

१ पुस, लण्डन । प्राय पुरुषहरू सेक्सका लागी निकै उत्सुक हुने गर्दछन तर हालै गरिएको एक नयाँ अनुसन्धानले केही फरक कुराको खुलासा गरेको छ । जस अनुसार पुरुषहरू लामो समय सम्म सम्बन्ध बनाइ राख्नमा खुसी महसूस गर्दछन भने महिलाहरू सेक्सलाइ नै पहिलो प्राथमिकता दिने गर्दछन ।
Image title
इन्डियान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको यस अनुसन्धानमा अनुसार महिलाहरूको तुलनामा पुरुषहरू अंकमाल गर्न र किस गर्न धेरै मन पराउँदछन । अर्को तर्फ महिलाहरू सेक्स प्रति ज्यादै उत्सुक रहने गर्दछन । यस अनुसन्धानी प्रमुख जूलिया हेइम्यानका अनुसार यी ताजा नतिजाहरूको कारण यो हो कि सम्बन्धको शुरूवाती १५ बर्षहरूमा महिलाहरू बच्चाहरूको पालन पोषणमा व्यस्त रहने कारणले गर्दा धेरै भावनात्मक हुन्छन । तर जब जब समय बित्दै जान्छ, त्यसपछि उनीहरूमाथिको दबाब कम हुन थाल्दछ ।
जूलियाका अनुसार यो पनि सम्भव छ कि समय बित्दै जाँदा महिलाहरूलाइ धेरै यौन सन्तुष्टि प्राप्त हुन थाल्दछ, किनभने बच्चाहरू ठुला भएसंगै उनीहरूको जीवन परिवर्तन हुन थाल्दछ । यो अध्ययन पांच देशहरूका एक हजार भन्दा धेरै दम्पतीहरूमाथि गरिएको थियो, जसको उमेर ४० देखि ७० बर्षको बिचको रहेको थियो ।
- See more at: http://khabarsansar.com/d/754e3481120afc39d629/#sthash.tbbcB5n6.dpuf

के धेरै सेक्स गर्दा महिलाको यौनाङ्ग खुकुलो हुन्छ ? जानी राखौ

Image title
मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के तपाईंलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो । महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाक अवस्थामा फर्कन्छ ।
 यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनांग पहिलाकै अवस्थामा फर्कन्छ । जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनांगको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’
दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ । वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । मतलब, उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि । यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ । उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् ।
 यस अध्ययनको क्रममा पत्ता लागेको अर्को महत्वपूर्ण कुरा के हो भने यौन सम्पर्कको बेला यदि यौनांग कसिलो पाइयो भने यसको अर्थ एउटै हुन्छ, तपाईंको पार्टनर यौन सम्पर्कको लागि तयार छैनन् । यसको मतलब उन यौनांग कि सुख्खा छ,कि उनी आवश्यक उत्तेजित भइसकेकी छैनन् । यस्तो अवस्थामा तपाईंले धेरैभन्दा धेरै प्राककिंडा फोरप्ले गर्न आवश्यक छ

- See more at: http://khabarsansar.com

सेक्स भन्न गाह्रो तर, गर्न एकदम सजिलो छ : ज्योती मगर


काठमाडौं । नेपाली समाज सेक्सबारे प्राय: खुल्दैन् । चाहे सर्वसाधरण हुन्, चाहे सेलेब्रेटी नै किन नहुन् । तर, स्टेजमा निकै भल्गर रुपमा प्रस्तुत हुने लोकगायिका ज्योती मगर भने एक अन्तर्वार्तामा सेक्सबारे खुलेर गफिएकी छिन् ।अविवाहित रहेको ज्योतीले आफूले धेरै पटक सेक्स गरिसकेको खुलासा गरेकी छिन् । उक्त अन्तरवार्तामा उनले सेक्सलाई निकै सामान्यकरण गर्न खोजेकी छिन् । भन्छिन्, ‘नेपाली समाजमा सेक्स भन्न गाह्रो तर, गर्न एकदम सजिलो छ ।’ उनले आफूले सेक्स गरेको छैन भन्दा मानिसहरुले होइनकी भनेर शंका गर्न सक्छन् भन्दै कन्ट्रोभर्सी जवाफ दिएकी छिन् । उनले विहे भने अझै एक दुई वर्ष नगर्ने बताएकी छिन् ।नले आफ्नो गीतको रेट ३० देखि ४० हजार भएको पनि बताएकी छिन् । उनले गीतमा घुमाई फिराई सेक्सलाई नै जोड्ने र सेक्सलाई फरक तरिकाले प्रस्तुत गर्ने उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘जे बिक्छ त्यही दिने हो ।’ आफू फ्रिडम हिँड्न चाहने र यस्तो चाहना नेपाली समाजलाई नपचेको पनि उनले बताएकी छिन् ।
 साभार: quicknpnepal

Saturday, July 18, 2015

सर्वस्व लुट्‍यो मोबाइलको प्रेमले

फेसबुकमा केटाले पोखरामा डिपार्टमेन्टल स्टोर्स र चारतले घर छ भनेपछि तन, मन र धन सुम्पिएकी झापाकी युवती प्रहरीको सहयोगमा केटाको घर खोज्दै जाँदा ब्लकको एउटा कोठामा पुगिन्।

फेसबुकमै भेटिएका केटाको विश्वासमा परेर काखे बच्चा छाडी घरबाट गहना र सम्पत्ति लिएर हिँडेकी युवती लुटिएर अहिले घर न घाटकी भएकी छन् । मोबाइलमा मायाजालमा परेर धोका खानेहरूमा सोझा महिला र पुरुषहरू बढी छन्।
 
फेसबुक, मोबाइल र इन्टरनेटमा आउने सबै कुरा साँचो होइनन्, झूठो र धोका हुनसक्छ भनेर सचेत बन्न जरुरी छ।तपाईंको घरपरिवारका जवान सदस्य मोबाइल र फेसबुकमा झुम्मिरहने गरेका छन् ?  अथवा फेसबुकको अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्दै अनुचित प्रस्ताव त राख्ने गरेको छैन ?  
     
फेसबुक र मोबाइलमा भेटिएका अपरिचितलाई विश्वास गरेर मायाजालमा पर्दै हुनुहुन्छ भने होसियार हुनुहोस् । एकछिनको रमाइलोले तपाईंलाई जीवनभर धुरुधुरु रुवाउनसक्छ।
 
मोबाइल र फेसबुकमा साथी बनेर मीठा कुरा गर्दै अरूको जीउधनमाथि खेलवाड गर्नेहरू बढ्दै गएका छन्। लुटिनेमा अधिकांश वैदेशिक रोजगारमा गएकाका श्रीमतीहरू, माध्यमिक र उच्च शिक्षा पढ्दै गरेका छात्रा र परदेशमा धन कमाउन गएकाहरू बढी छन्।
 
कतिपय घटना चर्कंदै गएर समस्यामा पारेपछि पीडितहरू न्यायका लागि प्रहरी कार्यालयमा गुहार माग्न पुगेका पाइन्छन्। कास्की लेखनाथकी दुई वर्षीय छोराकी आमा कल्पना (नाम परिवर्तन) फेसबुकमा एक युवकसँग मायाजालमा फसिन्।   
 
श्रीमान् धन कमाउन घरबाहिर गइरहने र कसैले रोकतोक नगर्ने हुनाले फुर्सदमा रहेकी उनी धेरैजसो फेसबुकमै च्याटमा व्ब्यस्त हुन्थिन्। त्यही क्रममा भेटिएका अपरिचित युवकसँग जीवन बिताउने भन्दै उनी गहना र सम्पत्ति लिई बच्चा त्यागेर हिँडिन्। 
 
परिवारले सानो बच्चाको भविष्यका लागि भन्दै प्रहरीकहाँ उजुरी दिएर दुईपटकसम्म फर्काएर ल्याए पनि फेरि भाग्न छाडिनन्।परिवारले उनको मोबाइलको म्यासेजमा गएर हेर्दा अन्य युवकहरूसँग अश्लील कुराकानी र तस्बिर आदानप्रदान गरेको भेटेपछि स्वीकार्न नसक्ने बताए । परिवारको माया र साथबाट वञ्चित ती युवतीले यतिखेर मानसिक सन्तुलन गुमाएकी छन्।
 
फेसबुकमा भेटिएका युवकले पोखरामा डिपार्टमेन्टल स्टोर र चारतले घर छ भनेपछि झापाकी सरिता (नाम परिवर्तन) ले सजिलै विश्वास गरिन् । युवकलाई आफ्नो सहरमा बोलाएर तन, मन र धन सुम्पिदिइन्। 
 
बिहे गर्छु भनेको केटाले पोखरा बोलाए पनि घरमा नलगेर बाहिर होटलमा राख्दै झुलाइरहेपछि धोका पाएको महसुस गर्दै उनले न्यायका लागि प्रहरी गुहारिन्। विभिन्न बहानामा केटीको चार लाख रुपैयाँसमेत खाइदिएकाले प्रहरीले छानबिन गर्दा केटा ब्लकको सानो कोठामा बस्दै आएको खुलासा भयो।
 
सम्पन्न परिवारका श्रीमान्सँग सुखद जीवन बिताउने उनको सपना यतिखेर भताभुंग भयो। लमजुङ घर भएकी रसिला (नाम परिवर्तन) को पर्वतका एक युवकसँग फेसबुकमै चिनजान भयो। कुराकानी गर्दै जाँदा एकले अर्कालाई मन पराएपछि दुवैजना विवाहबन्धनमा बाँधिए। बिहे गरेको केही वर्षपछि बच्चा जन्मियो। 
 
श्रीमती, बच्चा र परिवारको सुखका लागि सम्पत्ति कमाउन युवक वैदेशिक रोजगारमा हिँडे। तर यता, फेसबुकमै च्याट र कुराकानी गर्ने लत बसेकी युवतीको अर्को केटासँग कुराकानीमात्रै भएन, मन पनि साटियो।
 
नयाँ प्रेमीसँगको कुराकानी र भेटमा होश गुमाएकी उनले काखे बच्चालाई समेत त्यागिन्। लोग्ने, परिवार र प्रहरीले समेत बच्चाका लागि घर फर्कन सम्झाउँदा उनले पटक्कै टेरिनन्।
 
साउदी अरबमा काम गर्न पुगेका कास्कीका २६ वर्षीय रामेशसँग फेसबुकमा भेटिएकी युवतीले सुरुमा मीठा कुराकानी गर्दागर्दै पछि पैसासमेत माग्न थालिन् । घरमा श्रीमती र दुई बच्चाको सुखका लागि परदेशमा पसिना बगाउन पुगेका उनले कमाइजति युवतीलाई नै पठाउन थाले। 
 
नेपालमा फर्केर मोजमस्ती गर्ने योजना बनाएका उनले एअरपोर्टमा आएर फेसबुकमा भेटिएकी युवतीलाई फोन गरे। काठमाडौंमा नै लिन आउँछु र मजासँग घुमफिर गरौंला भनेकी युवतीको मोबाइल स्विच अफ भइरह्यो । फेसबुक खोलेर हेर्दा ब्लक गरिसकेकी रहिछन्।
 
पोखराको प्रस्याङमा डेरामा बस्दै आएकी २२ वर्षीया निशा बिहानैदेखि राति अबेरसम्म मोबाइल र फेसबुकमै व्यस्त हुन्छिन्। श्रीमान्ले कतारबाट पठाइदिएको आइप्याडमा नयाँनयाँ युवकसँग हाई हेल्लो भन्दै मीठामीठा कुराकानी गर्दै उपहार माग्नु उनको दिनचर्या नै हो। 
 
आफूलाई अविवाहित बताउँदै फोनमा घन्टौंसम्म रल्लिएर कुरा गर्ने उनी रकम, मोबाइल, कपडादेखि रिजार्च कार्डको नम्बरसमेत माग्ने गर्छिन्।
सूचना र प्रविधिले धेरै सुविधा दिए पनि यसको गलत प्रयोगले बढाएका विकृतिका यी केही नमुना हुन्। 
 
विशेष गरेर क्याम्पस पढ्ने तन्नेरी, परदेशीका श्रीमतीहरू, वैदेशिक रोजगारमा रहेकाहरू फेसबुकमा भेटिएकाहरूको मायाजालमा परेर घर न घाटका भएका छन्। परिवारका सदस्य र आफन्तलाई समेत झन्झटमा फसाएका छन्। 
मोबाइलबाट मायाजालमा परेर धोका खानेमा सोझा महिला र पुरुषहरु बढी छन्। 
धेरैजसो घटनामा ठगहरूले महिलाको धन, सम्पत्ति र जवानी मजासँग धुतेर छाडिदिने गरेका प्रहरीले जनाएको छ। फेसबुकमा झुन्डिरहने १८ वर्षीया बहिनीका कारण आफूले निकै सास्ती खेप्नु परेको पोखरा बिरौटामा बस्दै आएकी २३ वर्षीया एक महिलाले बताइन्। 
 
बहिनी काखे बच्चा छोडेर फेरि पनि रुपैयाँ गुटमुट्याएर हिँडेको खबर दिएपछि भक्कानिँदै प्रहरी कार्यालयमा आइपुगेकी उनले रुँदै बिलौना गरिन्।'जतिखेर पनि फेसबुकमा हुन्थिन्, मोबाइल खोसेर हेर्दा, सुन्दरी, आई लभ यु, मिस यु, होटलमा कोठा लिएर बस्छु, के के लेखेको रहेछ', उनले भनिन्, ‘विचरा लोग्नेले श्रीमती र बच्चालाई भनेर दिनरात नभनी काम गर्छन्।
 
 ऊ भने घर छाडेर दुईचार दिन बेपत्ता भइरहने। अहिले पनि पैसा लिएर हिँडेकी घरबाट खबर आएपछि उजुरी दिन आएकी हुँ।'उनले पहिला पनि फेसबुकमा आउने केटाहरूले बहिनीले घरबाट लगेको सम्पत्ति सकेपछि अलपत्र पारेर छाडिदिएको बताइन्।
 
प्रहरीमा पछिल्लो समय अनुचित सम्बन्ध, धोका, जीउज्यानको नोक्सानी, पारिवारिक, सामाजिक र सांस्कृतिक विचलनका घटनाका मुद्दाहरू बढी पर्न थालेको छ। बढ्दो सहरीकरण, उपभोगवादी संस्कृतिले यस्ता विकृति बढेको जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका सेलकी प्रमुख चन्द्रा गुरुङले बताइन्। 
 
'वैदेशिक रोजागारमा गएकाका श्रीमती, भर्खर क्याम्पस पढ्ने युवतीहरू बढी मात्रामा फेसबुक र मोबाइलमा भेटिएकाहरूसँग लागेर घर नै छाडेर हिँड्ने गरेका छन्', प्रहरी निरीक्षक गुरुङले भनिन्, ‘फेसबुकमा झूठो नाम, ठेगाना र फोटो हालेर अरूलाई फसाउनेहरू सक्रिय भइरहेका छन्। 
 
कसैको जालमा आफू र अरूलाई फस्न नदिन सचेत बन्नुपर्छ।' उनले झापाकी केटी ठगिएको घटनामा पनि राजु अधिकारी नामको केटाले अर्कै नाम र ठेगाना राखेर केटीको चार लाख रुपैयाँ खाएर धोका दिएको जानकारी दिइन्।
 
‘फेसबुकमै साथी बनेर विवाह गरेका र पछि आफूले भनेजस्तो नभएर झगडा गर्दै बिछोड भएका घटना बढिरहेका छन्', उनले भनिन्, ‘पहिला ठीक बेठीक केही नछुट्ट्याईकन, कसैले भनेको नसुनीकन आपूmखुसी निर्णय गर्छन्। पछि धोका भयो भन्दै झगडा गर्दै छुट्टिनु पर्‍यो भन्दै आउँछन्।'
 
आफन्तलाई कुबाटोमा जान नदिन अभिभावकले अनावश्यक कुराहरू दिन नहुने उनले बताइन्। 'विदेशमा भएकाहरूले घरमा कुराकानी गर्न सजिलो होला भनेर महँगो मोबाइल पठाइदिएका हुन्छन्', उनले भनिन्, ‘कतिपयले त्यही चलाउँदाचलाउँदै अर्कोसँग लागेर जिन्दगी बर्बाद पारेका छन्।' श्रीमान् घर आउँदा श्रीमती र सम्पत्ति दुवै नरहने स्थिति रहेको र कतिपय पुरुषले भने वैदेशिक रोजगारबाट फर्कंदा अर्की श्रीमतीसमेत ल्याएका घटना प्रहरीमा आउने गरेका छन्।
 
घटनाले साह्रै जटिल मोड लिएपछि प्रहरी कार्यालयमा आइपुग्ने बताउँदै उनले धेरैजसोलाई सम्झाएर मिलापत्र गराई पठाइने गरेको जानकारी दिइन्। दिनहुँजसो प्रहरीमा आइरहने बढ्दो महत्‍वाकांक्षा, लोभ, धोका र स्वार्थले प्रेरित अधिकांश घटना केलाउँदै जाँदा मोबाइल र फेसबुकले सम्बन्ध जोडेको भेटिएको उनले बताइन्।
 
अभिभावकले पनि छोराछोरी र परिवारका सदस्यको गतिविधि र चालचलनमाथि निगरानी राख्ने, अनावश्यक माग पूरा गर्न नहुने उनको सुझाव छ।
जिल्ला प्रहरी कार्यालयमा विभिन्न ब्लफ कल गरेर हैरानी बनाएका कारण खोजबिन गरिदिन दिनहुँ उजुरी आउने गरेको छ।
 
प्रहरीले घटनाको अनुसन्धान गरी अपराधी पत्ता लगाउन मोबाइलमा कल डिटेल र इन्टरनेट प्रयोग गरिएका विषयबारे अध्ययन गर्ने गरेको छ।
'फसाउनेलाई कडा कारबाही गरिनुपर्छ' जसरी हुन्छ धन कमाउने र मोजमस्ती गर्ने उपभोगवादी संस्कृति विकास हुँदै जाँदा समाजमा विकृति र अपराध बढेको समाजशास्त्री डा. विश्वकल्याण पराजुलीले बताए। 
 
मोबाइल, फेसबुक, इन्टरनेटमार्फत अरूलाई सजिलै झुक्याएर स्वार्थ पूरा गर्न सकिने हुनाले ठगहरूले सूचनाप्रविधिको प्रयोग बढी गर्न थालेका उनले बताए। ‘बदलिँदो विश्वपरिवेशमा हाम्रोजस्तो अविकसित देशका बासिन्दालाई फेसबुक, मोबाइल, ईमेल, इन्टरनेटबारे पूर्ण जानकारी छैन', उनले भने, ‘यी साधन प्रयोग गरी झूटो परिचय र विवरण राखेर अरूलाई धोका दिन सकिन्छ। तर अधिकांश नेपाली यसलाई पूर्ण सत्य ठानेर अरूले राखेको जालमा पर्छन् र धोका खान्छन्।
 
उनले पहिला ईमेलमा तपाईंलाई करोडौं रकमको चिट्ठा पर्‍यो, बधाई छ, करबापतको रकम जम्मा गरेर रकम लैजानुहोस् भन्दै आएको झूठो विवरणमा धेरै नेपाली विश्वासमा परेर ठगिएका बताए। अहिले भने फेसबुकलाई पूरै सत्य मान्ने कमजोर बुझाइ भएकाहरूलाई ठगी खानेहरू बढिरहेका उनले बताए। 
 
इन्टरनेटमा अनेक पक्ष समेटिए पनि यौन र अश्लील विषयले धेरैलाई आकर्षित गर्ने भएकाले त्यो हेरेर प्रयोग गर्न खोज्दा विचलन आउने उनको भनाइ छ।‘सोझासीधा किशोरी, महिला र पुरुषहरू मोबाइल र फेसबुकमा जे आउँछ त्यसैलाई शतप्रतिशत विश्वास गर्छन्', उनले भने, 'अनि ठगहरूले मीठा कुरा गर्दै, आकर्षक प्रलोभन देखाएर लुट्नसम्म लुटेर बिचल्लीमा पार्छन्।' महिलाहरू सीधा हुने र अरूलाई चाँडै विश्वास गर्ने हुनाले पनि सजिलै लुटिने गरेको उनले बताए।
 
उनले नियोजित ढंगले लुट्नेहरूलाई कानुन कार्यान्वयन गर्ने निकायले कडा कारबाही गर्नुपर्ने र सर्वसाधारणले मोबाइल, फेसबुक र इन्टरनेटमा झूठो विवरण पनि आउनसक्ने हुनाले विश्वास गरिहाल्न हुँदैन भनेर सचेत बन्न सल्लाह दिए।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/15112#sthash.84JJEsBx.uIQfXGv5.dpuf

इस उंगली के नीचे की रेखा बता देती है आप भाग्यशाली हैं या नहीं

इस उंगली के नीचे की रेखा बता देती है आप भाग्यशाली हैं या नहीं
हमारी हथेली में कई प्रकार की रेखाएं होती हैं, जैसे- जीवन रेखा, हृदय रेखा, मस्तिष्क रेखा, विवाह रेखा, सूर्य रेखा, बुध रेखा, भाग्य रेखा आदि। हस्तरेखा ज्योतिष के अनुसार भाग्य रेखा बताती है कि व्यक्ति भाग्यशाली है या नहीं।
 
कहां होती है भाग्य रेखा
भाग्य रेखा सामान्यत: जीवन रेखा, मणिबंध, मस्तिष्क रेखा, हृदय रेखा या चंद्र पर्वत से प्रारंभ होकर शनि पर्वत (मध्यमा उंगली के नीचे वाला भाग शनि पर्वत कहलाता है) की ओर जाती है। 
 
भाग्य रेखा का फलादेश
- यदि किसी व्यक्ति की हथेली में भाग्य रेखा मणिबंध से प्रारंभ होकर शनि पर्वत तक गई हो और दोष रहित है तो व्यक्ति भाग्यशाली होता है। ऐसे लोग जीवन में सफलताएं प्राप्त करते हैं।
- यदि हथेली में भाग्य रेखा जीवन रेखा से प्रारंभ हो तो व्यक्ति खुद की मेहनत से काफी अधिक धन प्राप्त करता है।
- जिन लोगों की हथेली में भाग्य रेखा चंद्र क्षेत्र से प्रारंभ हुई है, वे दूसरों की मदद या प्रोत्साहन से सफलता प्राप्त करने वाले हो सकते हैं।
 

Friday, July 17, 2015

भीमकाय नितम्ब भएकी महिलाको पीडाः पुरुषहरु मसँग सुत्न मात्र आए

nitemba-2-
किम कार्दाशिन देखि लिएर निक्की मिनाज सम्मका सेलिब्रेटीहरु आफ्नो निकै पुष्ट तथा ठूलो आकारको नितम्बकै कारण चर्चित छन्, सेक्सी बनेका छन् । तर ठूलो नितम्ब हुनु सबैका लागि फलिफाप नहुँदो रहेछ । एक अफ्रिकी महिलालाई आफ्नो ठूलो नितम्ब घाँडो बनेको छ ।
धेरै सेलिब्रेटीहरुले आफ्नो पुट्ट उठेको नितम्बलाई कमाइखाने भाँडो बनाएका भएपनि दक्षिण अफ्रिकाकी लेराटो पिस्टो नामकी महिलाका लागि आफ्नो त्यस्तै नितम्ब दैनिक अपमान तथा दुव्र्यवहारको कारण बनिरहेको छ ।
अहिले ५० वर्ष उमेर पुगेकी पिस्टोले जिन्दगीमा निकै धेरै नमीठो अनुभव भोगिरहेकी छिन् । उनी अहिलेपनि जहाँ जान्छिन् हाँसको पात्र बन्छिन् किनकी उनको नितम्ब देख्दा मानिसहरु हाँस्छन् ।
अझ अर्को गम्भीर कुरा उनी आफ्नो ठूलो नितम्बकै कारण यौन शोषणमा पनि परिन् । उनको गहिरो प्रेम सम्बन्ध पनि कायम हुन सकेन र बिहे पनि भएको छैन । जति केटाहरु सम्बन्ध गाँस्न भनेर आए, केवल ओछ्यान तताएर गए, मज्जा लुटे तर प्रेम गरेनन् ।
nitemba
बजार अनुसन्धानको क्षेत्रमा काम गर्ने पिस्टोले कुनै समय आफु डिप्रेसनको सिकार भएर आत्महत्या गर्ने निर्णय सम्म पुगेको बताउँछिन् । ‘पुरुषहरु केवल म सँग सुत्न मात्र चाहने तर मलाई माया नगर्ने । त्यसैले म कसैका लागि मन पर्ने खालको छुइन भन्ने निधो भएपछि आत्महत्या गर्नेसम्म सोचेँ’, उनी भन्छिन् । यस्तै अस्थायी सम्बन्धबाट उनको एक सन्तान पनि जन्मिएको छ ।
बाटोमा हिड्दा पुरुषहरुले आफुलाई देखेर हाँसेको, सुस्केरा हाले, सिट्ठी बजाएको तथा क्यामराले फोटो समेत खिचेको देख्दा उनलाई दिक्क लाग्छ । कहिलेकाहीँ महिलाले पनि त्यस्तै दुव्र्यवहार गर्ने गरेको अनुभव उनको छ ।
गत फेब्रुअरीमा जोहानसबर्गमा आयोजित वजन घटाउने प्रतियोगितामा भाग लिएपछि उनको जिवनले नयाँ मोड लिएकेा छ र अहिले उनी लगातार वजन घटाएर जिउलाई सन्तुलित र सुन्दर बनाउने अनि सम्मानित जिवन जिउने मेलोमा छिन् । एजेन्सीको सहयोगमा
- See more at: http://www.onlinekhabar.com/2015/07/300804/#sthash.Cmkxtifa.dpuf

महिलाहरूलाई कति बेला र कस्तो समयमा अत्यधिक सेक्स गर्ने हुन्छ ?

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे ।

त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।

उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

सम्भोगको त कुरै नगर्नुस - सुजना ढकाल >> मिडियामा हल्ला भएन भने टेन्सन हुन्छ


नेपाली कलाकारितामा दिन दुईगुना रात चौगुना कलाकार उदाउने क्रम जारी छ । अस्ताउनेहरुको पनि कमी छैन । त्यसमध्य धेरै कमले मात्र काम र नाम पाउने गरेका छन् । सुहाउँदो फिगर र चाहिँदो कला कलाकारितामा न्यूनतम योग्यता हो । त्यही योग्यता आफूमा भएर स्टाफ नर्सको सपना मोडेर कलाकार बनेकी सुजना ढकाल यतिबेला उदाउँदो रुपमा छिन् । झापाबाट अध्यनका लागि राजधानी छिरेकी उनी कलाकारितालाई पनि सँगै लगेर अघि बढिरहेकी छिन् । ३० वटा म्युजिक भिडियो र दुई वटा चलचित्रमा अभिनय गरिसकेकी ढकालसँग हडलाईन खबरले गरेको कला संवाद साभारित सामग्री जस्ताको तस्तै तल प्रस्तुत छ :-

को भनेर चिनाउन चाहनुहुन्छ ? 
म आफूलाई एउटा कलाकारकै रुपमा चिनाउन चाहन्छ ।
जन्म घर कता हो ?
झापाको टोपगाछी ६ मा जन्मिएकी हुँ ।
पढाइगुणाई कता गर्नुभयो ?
झापाबाटै एसएलसी पास गरेँ । अहिले काठमाडौंमा बीबीए मढ्दै छु ।
सानो छँदा के बन्नु भन्ने सपना थियो ?
स्टाफ नर्स बन्ने रहर थियो । कलाकार पो भइएछ ।
अहिलेसम्म कतिवटा म्यूजिक भिडियो र चलचित्रमा काम गर्नुभयो ?
मैले म्यूजिक भिडियोबाट कलाकारिता सुरु गरेकी हुँ । करिब ३० वटा म्युजिक भिडियोमा मेरो अभिनय देख्न सक्नुहुन्छ । प्रेमी र आवारा चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी छु । रलिज हुन बाँकी छ ।
यस पेशाबाट सन्तुष्ट कत्तिको हुनुहुन्छ ?
मसन्तुष्ट छु । मैले यसबाट दाम र नाम दुबै पाएकी छु ।
कलारितामा नारीका लागि नामभन्दा बदनाम, दामभन्दा काम बढी गर्नुपर्छ भनिन्छ नि ?
हो यहाँ नाम भन्दा बढी बदनाम गर्छन । सही ठाउँमा बस्दा पनि मानिसले त्यसलाई कसरी बद्नाम गर्ने भनेर मौका खोज्दा रहेछन् । अस्ति भरखर म एक जना साथीसँग अनामनगरमा थिएँ । त्यही साथीसँग जोडेर मेरो खुब बदनाम गर्न खोजियो, यसलाई के भन्ने ? नाम नलिउँ तर उहाँहरुलाई के भन्न चाहन्छु भने म मार्केटमा चलेकी छु रत मेरो कुरा काटिन्छ । म यो क्षेत्रमा थिएन भने केको कुरा काट्नु नि ? मेरो बारेमा मिडियामा हल्ला भएन भने टेन्सन हुन्छ । मेरो जति कुरा काटिन्छ मलाई त्यति धेरै फाइदा हुन्छ । त्यसैले मेरो कुरा काट्न नछोड्नु होला भन्ने उहाँहरुलाई सुझाव छ । उहाँहरुलाई धन्यबाद पनि ।
युग गुग बाँच्ने कलाकार बन्न के चिजको खाँचो छ ?
युग युग जिवन्त हुने कलाकार बन्न मोडेल तथा हिरोइन हुन योग्य क्षमता बनाएर यो क्षेत्रमा आउनुपर्यो । यो क्षेत्रमा आउने वित्तिकै रातारात हिट हुनखोज्ने मानसिकता छ तर यहाँ धैर्यता चाहिन्छ । काम पाइन भनेर आत्तिनु हुँदैन । दुई चार वर्ष पर्खनुपरे पनि पर्खन सक्नुपर्छ । आफूमा क्षमता छ भने मौका पाइन्छ नै । तर यहाँ थोरै गरे धेरै नाम र दाम खोज्नेहरुलाई समस्या होला जस्तो लाग्छ । घमण्ड गरेर हिँड्यो भने त केही पनि नरहन सक्छ । त्यो आफूमा भर पर्ने कुरा हो ।
नेपाली कलाकारितामा रातातार मोडेल, हिरोइन उदाउँछन्, साँझ नपर्दै अस्ताउँछन् रे नि ?
धैर्यता गर्न सक्दैनन् । यो कलिउड हो । यहाँ हलिउड र बलिउडको जस्तो सम्भव छैन । गर्न त्यस्तै खोज्छन् । काठमाडौंमा संघर्ष गर्न आउँछन् । यहाँ आएपछि हिंड्नै पर्यो । खानै पर्यो । मोडेल भएपछि त्यसै अनुसार लगाउन पर्यो । गाह्रो छ नि । त्यसो भएपछि पलायन वा अरु बाटो रोज्छन् होला ।
एकथरी कलाकार अर्धनग्नतामा भविश्य खोजिरहेका छन् भन्ने आरोप छ नि ?
यो गल्यामरस फिल्ड हो । अलिकति त गर्नैपर्छ । तर अति गर्नु चै राम्रो होइन कि जस्तो लाग्छ ।
आफूलाई त्यो बर्गमा पर्छुजस्तो लाग्दैन ?
म त्यस्तो छु जस्तो लाग्दैन । हेर्ने आँखाको कुरा हो । मैले मेरो बारेमा मिडियामा सुनेकी छु । खुसी लाग्छ । मेरो चर्चा मिडियामा भैदिनुले मलाई झन आत्मविश्वास जाग्छ ।
जीवनलाई कसरी बुझ्नुभएको छ ?
जीवन त भाग्यको खेल न हो । इश्वरले जस्तो लेखेर पठाउँछन् त्यस्तै भोग्दै जीउनुपर्छ ।
जीवनमा मन साँट्न कोही आएन ?
हाहाहा… आजसम्म कोही आएको छैन ।
सम्भोगलाई कुन रुपमा हेर्नुहुन्छ ?
म कसरी पनि हेर्दिन । यो विषयमा त कुरै नगरौँ ।
दुई चिज रोज्नु परेमा के रोज्नु हुन्छ ?
मेरो परिवार र मिडिया क्षेत्र नै रोजछु ।
न्यूजअभियान - See more at: http://www.biswokhabar.com/2015/07/blog-post_735.html#sthash.EciI8X79.dpuf

कुनै पनि महिला विवाहित कि अविवाहित, कसरी थाहा पाउने

टिप्स : केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्।
त्यसका लागि तलका बुँदा पढेर ताहा पाउने कि त ?
१. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा उनी पटक पटक वा अचानक अथवा कुनै बहानाले तपाईतिर हेरिरहेकी छन् भने सम्भावना छ कि उनी अविवाहित अर्थात सिंगल छिन् । किनभने कुनै सम्बन्धमा बाँधिएका वा कमिटेड मानिस कसैतिर हेरिरहने गर्दैनन् ।
२. यदि उनीसंग तपाईको आँखा जुध्यो र उनको मुहारमा मुस्कान छायो भने बुझ्नुस् कि उनी मात्र सिंगल छैनन् तपाई प्रति आकर्षित पनि छिन् । तर ध्यान राख्नुस्, तपाईले उनीसंग प्रस्ताव राख्नुअघि उनका सबै इशारा सकारात्मक होस्।
३. यदि उनी कुनै युवकसंग कुरा गरिरहेकी छन् भने सम्भावना छ कि उनी एउटा आदर्श साथीको खोजीमा छिन् ।
४.शारीरिक भाषाले कुनै पनि व्यक्तिका बारेमा धेरै कुरा बताउने गर्दछ। यदि उनी मानिसहरुलाई छोइरहेकी छन् भने बुझ्नुस कि उनी सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न कसैको अजिक जान्छिन् न कसैलाई छुने प्रयास नै गर्ने छिन् ।
५. यदि उनी पार्टीमा कैयौ मानिसका साथ डान्स गरिरहेकी छन् भने तपाई निश्चित हुनुस् कि उनी सिंगल हुन् । किनभने कुनै पनि कमिटेड युवती यस्तो गर्दैनन् ।
६.यदि तपाई उनको इशारालाई बुझिरहनु भएको छैन भने सबैभन्दा राम्रो तरिका तपाई उनको मोबाइल नम्बर माग्नुस् । उनले भन्ने छिन् कि मेरो ब्वायफ्रेड छ। जे भए पनि तपाई कोशिस त गर्न सक्नु हुन्छ। यी कुराहरु ख्याल गर्ने हो भने कुनै पार्टीमा कुनै सिंगल युवती पहिचान गर्न सहज हुनेछ।
कुनै युवतीलाई देखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ ।

Thursday, July 16, 2015

तपाइँ कहाँ हुनुहुन्छ? यदि सेक्स मार्केट चाहिएमा विश्वका यी चर्चित स्थान जानीराख्नुस्

पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।


डोमेनिकन गणतन्त्र
विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया
कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।

नेदरल्यान्ड्स
नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।

केन्या
अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

ब्राजिल
पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो । यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् ।

फिलिपिन्स
फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।

कोलम्बिया
कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ । 
एजेन्सीको सहयोगमा

श्रीमतीलाई पाहुनासँग सेक्स गराएर स्वागत गरिन यो कस्तो चलन?i

भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ । यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ । भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक भएको छ । 

रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै गएपनि बुधबार एक महिलामाथि स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती बलात्कार भएको हो । साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए । घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् । नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । 

त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे । श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् । अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् । श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ । साथै आरोपी विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै जनाको खोजी गरिरहेको छ । 
- एजेन्सी

मोडल कवितालाई सहवास भन्दा किस मीठो !

newsabhiyan
काठमाण्डौ । पछिल्लो समय नेपाली कला क्षेत्रमा थुप्रै नयाँ मोडेलहरुको जन्म भइरहेको छ । सबै आ–आफ्नो उचाईमा पुगिरहेका छन् । यही भीडमा उदाउँदै गरेकी मोडल कविता बानिया अहिले मोडलिङ क्षेत्रमा व्यस्त छिन् ।
धादिङ फुलखर्क जन्मघर भएकी बानियाँ हाल काठमाडौंको मनमैजुमा रहेको निवासमा बस्छिन् । २० वर्षीया बानियाँ डेढवर्ष मोडिलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । यसबीचमा उनी एक दर्जनभन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । कामको शिलशिलामा चितवन आइपुगेकी मोडल बानियाँसँगको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

आजभोलि कसरी बितिरहेका छन् दिनहरु ?
– भूकम्पले गर्दा हरेक क्षेत्रमा तहसनहस भयो । कलाकारिता क्षेत्रमा पनि यसले प्रत्यक्ष असर गर्यो । अहिले फुर्सदको समयमा घुमघाम गरिरहेकी छु । अब केहीदिन पछि नयाँ म्यूजिक भिडियोको सुटिङ सुरु हुँदैछ । फोटोसुटको कामहरु पनि भईरहेको छ ।
भूकम्प गएका बेला के गर्दै हुनुहुन्थ्यो, कस्तो महसुस भयो ?
–त्यसबेला म घरमै थिए । अचानक घर हल्लिन थालेपछि हामी सबै घर बाहिर निस्कियौ । निकै डर लागेको थियो । त्यो बेला सम्झना अहिले पनि डर लाग्छ ।
मोडलिङ क्षेत्रमा जम्दै हुनुहुन्छ, पहिलो म्यूजिक भिडियो कुन हो ?
– म डेढ वर्षको अवधिमा एक दर्जन भिडियोमा अभिनय गरिसकेँ । मेरो पहिलो म्यूजिक भिडियो स्मीता घिमिरेको ‘भाग्य भन्नु’ बोलको गीत हो । अहिले मोडलिङमा जम्ने प्रयास गरिरहेकी छु ।
मोडलिङमा कसरी प्रवेश गर्नुभयो रु यस क्षेत्रमा कत्तिको चुनौती छ ?
– मेरो सानैदेखिको चाहना भनेको डान्सिङ हो । तर मलाई म्यूजिक भिडियोमा खेल्ने अवसर जुर्यो । मैले अवसरलाई सदुपयोग गर्दै यस क्षेत्रमा आइपुगेँ । सुरुमा निकै रमाईलो लाग्यो यो क्षेत्र । तर बुझ्दै जाँदा निकै चुनौती छ । म्यूजिक भिडियोहरु खेल्नका लागि विभिन्न अफरहरु दिन्छन् । अश्लिल कामको अफरसमेत दिने गरेको सुनेको छु । तर मैले त्यस्तो अफर सुन्नु परेको छैन् । सुटिङको क्रममा कहिलेकाँही निकै ढिलो भएर बेलुका नै हुन्छ । यस्तो अवस्थामा छिमेकीहरुले कुरा काट्ने गर्छन् । तर मेरो घरमा सबैलाई मैले कन्भिन्स गरेकी छु । मेरो घरमा त्यस्तो समस्या चाँही छैन् । जे होस हेरक तवरले यस क्षेत्र निकै चुनौतीपूर्ण छ ।
यस क्षेत्रमा लागेर जीवन पाल्न सकिन्छ ?
– यस क्षेत्रमा रहेर बाँच्न कठिन छ । तर बाच्नका लागि संघर्ष पनि गर्नुपर्ने हुन्छ । म अहिले संघर्षको फेजमा छु । यस क्षेत्रमा रमाईलो पनि छ ।
आजको अवस्थासम्म आइपुग्न कस्तो चुनौती मोल्नुप¥यो ?
– मलाई घरमा सबैले सहयोग गर्नुहुन्छ । बुबा, ममिले मलाई निकै सहयोग गर्नुभएको छ । म्यूजिक भिडियो खेल्दै यहाँसम्म ल्याउन मलाई मोहन अधिकारी र दीपक विक्रम शाही सरले सहयोग पुर्याउनुभयो । उहाँहरुको प्रेरणा र सहयोगले म यस क्षेत्रमा लाग्न सफल भईरहेको छ । मलाई आशा छ अझै अगाडि बढ्न मलाई सबैले सहयोग गर्नुहुनेछ । चुनौतीको त कुरै नगरौँ हरेकदिन चुनौती छ ।
यस क्षेत्रमा आउने युवतीहरुमा सहवासको कुराले बडो चर्चामा ल्याउने गरेको छ, सहवासबारे तपाइँ कति खुल्ला हुनुहुन्छ ?
– अहिलेसम्म सहवासको अनुभव लिएको छैन । मलाई किन किन सहवासप्रति त्यति इन्ट्रेष्ट नै लाग्दैन् । त्यही भएर अहिलेसम्म सहवासको अनुभव लिएको छैन् । तर मावन जीवनमा सहवास अतिआवश्यक पनि छ । समय आएपछि सहवासको अनुभव पनि गरौंला नि । त्यही बेला फेरि यस्तै कुराकानी गर्ने अवसर जुर्यो भने भनौंला ।(हिहिहि…उन्मुक्त लामो हाँसो) । मलाई सहवास भन्दा किस गर्नचाहिँ एकदमै मनपर्छ । किसले मान्छेलाई फ्रेस बनाउँछ । किसचाहिँ धेरै गरेकी छु ।
अब कस्तो म्यूजिक भिडियोमा खेल्ने इच्छा छ त ?
– मैले धेरै म्यूजिक भिडियोमा खेलिसकेँ । मलाई सानैदेखि डान्सिङमा रुची भएकोले मलाई एउटा राम्रो चलचित्रको आईटम गीतमा नृत्य गर्न मन छ ।
भविष्यमा अरु योजना पनि छन् कि ?
– मलाई मोडलिङसंगै कोरियोग्राफर बन्ने मन छ । सायद म बन्छु पनि होला । नभए विदेश भ्रमणतिर लागौंला ।
नेपाली फिल्म क्षेत्रमा तपाईलाई मनपर्ने हिरो र हिरोइन को को हुन् ?
– मलाई धेरै हिरोहरु मन पर्छन् । ती मध्य अहिलेका युवा पुस्ताले रुचाइएका अनमोल केसी मलाई मनपर्छ । अनि स्वर्गीय श्रीकृष्ण श्रेष्ठ मेरो सदाबहार मनपर्ने नायकको रुपमा लिन्छु । अनि हिरोइनमा मलाई नम्रता श्रेष्ठ खुबै मनपर्छ ।
(हाम्रो संदेश डट कममा प्रकाशित सामग्री साभार)

यौनमा पनि यिनिहरुलाई छुट ! स्टाफ रे !

काठमाण्डौ ।  काठमाण्डौ को यौन बजारमा स्टाफ भन्ने शब्द अहिले चल्तीमा छ। यौनकर्मीहरू प्रहरी, चालक आदिलाई स्टाफ भन्छन्। आफूलाई स्टाफ बताउनेहरू यौनप्यास मेटेर यौनकर्मीको चित्त दुख्नेगरी छुट माग्छन्। छुट दिए ‘रेड' हान्ने बेलामा सहयोग गर्ने आश्वासन दिन्छन्। उता, चालकहरू चाहिँ नयाँ ग्राहक ल्याइदिने आश देखाउँछन्। यौन बजारको यो स्टाफ र छुटको बेहोरा उतारेका छन्, धनबहादुर खड्का र अम्मर जिसीले।
स्टेसन सोह्रखुट्टे
दिउँसो २ बजे। सोह्रखुट्टे प्रहरी वृत्त र क्षेत्रपाटी चोकबीचको एउटा खाजाघरमा चलहपहल निकै छ। हावाले हल्लिएर भित्रको कर्मकाण्ड छ्याङ्ङै नहोस् भनेर पहेँलो रङको पर्दामा गह्रौँ ढुंगा झुन्ड्याइएको छ। भित्र तालतालका ग्राहक र युवती आ–आफ्नै धुनमा मस्त छन्। पछाडिपट्टिको टेबुलमा खाँदिएर छिल्लिइरहेका युवती भने नयाँ अनुहार देख्यो कि आँखा झिम्क्याउँदै आफैँतिर आकर्षित गर्न कस्सिन्छन्।
काउन्टरमा आसीन ‘साहूजी' बाहिरबाट आउने हरेक ग्राहकलाई ‘आज कोसँग?’ भन्दै केटी छान्न लाउँछन्।
पुराना ग्राहक ढिलो नगरी औँलाले देखाउँदै काठको भर्यारङ उक्लिहाल्छन्। बुढा ठट्टा पनि गर्न भ्याउँछन्, ‘घर भत्केला है।' माटो र काठले बनेको थोत्रो घर भत्केला भन्ने पनि चिन्ता छ उनलाई। नौला ग्राहक भने अलि बेर प्रत्येकका अनुहार नियालेर मन डुलाउँदै कोही न कोहीमा औँलो तेर्स्याइहाल्छन्। होटल पसेका कसैले पनि ‘सेवाविमुख' हुनुपर्दैन। माथिल्लो तलमा एकपटकमा चार जोडीले रमाइलो गर्न पाउँछन्। काम सकेका ग्राहक खनखन पैसा गन्छन्। हरेक युवतीको आफ्नै रेट छ। पाँच सयदेखि दुई हजारसम्म।

यसैक्रममा तीनचारजनाको एउटा हूल ‘के हुँदैछ बुढा?’ भन्दै भित्र पस्छ। बुढाको रेडिमेड उत्तर हुन्छ, ‘उही त हो नि हजुर!’ औँलाले देखाउँदै उनीहरू पनि पालैपालो भर्याङ चढ्छन्। काम सकेर काउन्टर पुगेपछि थाहा हुन्छ। उनीहरू ‘स्टाफ’ पो रहेछन्।
छुट चाहिन्छ ‘स्टाफलाई
‘कति भयो हाम्रो?’
‘छ सयका दरले दिनू न।’
‘छ सय! बिर्स्यौ बुढा हाम्लाई?’
‘ए, ए। त्यसको आधाउधी दिनू न।’
तीन सयका दरले पैसा गन्दै बुढालाई आश्वस्त पार्छन्, ‘रेड हान्न लाग्यो भने हामी खबर गरौँला। चुपचाप धन्दा गर।’ बुढालाई सुरक्षित महसुस भएछ क्यारे। भने, ‘हस हजुर! हजुरहरूको सहयोग नभए त हाम्रो धन्दै चौपट हुन्छ नि। फेरि पनि आउँदै गर्नुहोला।’
यो हुल बिदा भएको केही बेरपछि फेरि आफूलाई ‘स्टाफ’ बताउने अरू दुईजना काउन्टरमा पुग्छन्।
‘हजुरहरूलाई त मैले चिनिन नि’ भन्छन् साहूजी।
‘आर्मी। अस्ति पनि आथ्यौँ नि। बिर्सेको?’ एकजना भन्छन्।
‘ल, ल। दिनुस् मिलाएर। यो धन्दा गर्न कति टेन्सन छ भन्ने कुरो थाहै छ हजुरहरूलाई।’
उनीहरू गइसकेपछि दुखेसो पोख्छन् साहूजी, ‘के गर्नु? परेको बेला सहयोग गर्ने कोही होइन।’ स्टाफ भन्दै ‘डिस्काउन्ट' माग्नेको लर्को लागेपछि उनी पनि दिक्क भइसके।
स्टाफ भनेका को हुन्?
‘आर्मी र पुलिस,’ उनी भन्छन्। उनका अनुसार स्टाफ बेखुशी भए जतिबेला पनि ‘रेड’को फेला पर्नुपर्छ। कहिलेकाहीँ गाडीका चालक तथा सहचालकले पनि ‘स्टाफ हौँ’ भनेर छुट माग्छन्। ‘ट्याक्सीवालाहरूले त कहिलेकाहीँ ग्राहक ल्याइदिन्छन्,' साहूजी भन्छन्, ‘अरू गाडीका स्टाफलाई त छुट दिनुमात्र हो।’
यो होटलमा गत महिना पुग्दाको दृश्य थियो यो। यही कोठीमा गत आइतवार साँझ पुग्दा सन्नाटा थियो। दुइटी युवती र एक वृद्धमात्र बर्बराइरहेका थिए। एक ग्राहक भन्दै थिए, ‘केटी छैन?’
‘छैन। अब बन्द। साहूजीलाई पुलिसले लग्यो,' वृद्ध भन्छन्, ‘खै, लेनदेन मिलेनजस्तो छ। झ्याप्पै आएर गाडीमा एउटी केटी र साहूजीलाई हालेर लगे।’ कुरो नमिले आफ्नो अड्डा नै बन्द हुने पिरले युवतीहरू चुरोटको सर्कोसँगै सुस्केरा हाल्दै थिए।
माथिल्लो तलामा एक महिला कसैलाई फोन लाएर ‘छोड्दे भनेर फोन गर्दिनू न’ भन्दै थिइन्। छिमेकीहरू भन्दै थिए, ‘उसलाई त यस्तो कति चोटि लिएर गए, गए। कुरा मिलाउँदै छुटाउँछन्। फेरि धन्दा सुरु भइहाल्छ।'
मंगलवार त्यही होटल पुग्दा ताला लागेको थियो। यसबारे बुझ्न सोह्रखुट्टे प्रहरी वृत्त पुगियो। प्रहरी यसबारे अनभिज्ञता जनाउँदै थिए। सई मीनबहादुर खत्री ‘पछिल्लो हप्ता यौनधन्दावाला कसैलाई समाएजस्तो लाग्दैन’ भन्दै बुझ्न मुद्दा शाखामा जान्छन्। भित्र असई पदम न्यौपानेसँग केही कानेखुसी चल्छ। भित्रै बोलाउँछन् शुक्रवारकर्मीलाई। ‘ऊ हेर्नुस्। भित्र भएका तिनै चार जना हुन्। त्यस्तो कसैलाई समाइएको छैन,’ ह्वाइट बोर्डको नाम लिस्ट देखाउँछन् असई न्यौपाने। लेनदेन भएर लुकाउन खोज्या त होइन नि? भन्ने प्रश्नमा उनीहरू एकस्वरमा भन्छन्, ‘त्यस्तो अहिलेसम्म हामीबाट भएकै छैन।’
वृत्तका इन्चार्ज डीएसपी वीरेन्द्र शाहीलाई फोन गर्दा उनले खुलाए, ‘धन्दा सञ्चालक नरेन्द्रबहादुर सिंह तथा जोडी विनोद बस्नेत र सपना रानालाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउँदैछौँ।’ लेनदेन भइरहने भएर लुकाउन खोजिएको त होइन नि? उनी भन्छन्, ‘अरूलाई थाहा नभएर जानकारी नदिएका होलान्।’ यस्तो लुकामारी कहिलेसम्म चल्ने हो?
उनको सजिलो उत्तर छ, ‘कडा कारबाही गर्न कानुन नै बाधक बन्छ। वेश्यावृत्तिका लागि छुट्टै कानुन आवश्यक छ। सार्वजनिक मुद्दा लगाएर सात दिनभन्दा धेरै राख्नै मिल्दैन।’ स्टाफ भनेर छुट माग्ने तथा लेनदेन गर्ने गतिविधिबारे उनले जानकारी नभएको बताए, ‘त्यस्तो भएको थाहा भए तुरुन्त कारबाही गर्छौं। हामीले आफ्नै स्टाफलाई पनि कारबाही गरिरहेको तपाईंहरूलाई थाहै छ। फेरि यो ठाउँमा हामी मात्रै छैनौँ। अरू प्रहरी पनि आउँछन्।’
स्टेसन गौरीघाट
ठमेलका अधिकांश मसाज तथा स्पाहरूमा यौनधन्दा हुने गरेको सबैलाई अवगतै छ। नयाँ बसपार्क, सुन्धारा तथा चाबहिलतिरका होटल तथा क्याफेहरूले पनि ‘सेक्स सप्लाई’ गर्ने कुरा नौलो होइन। यो बाहेकका यौन अखडा पत्ता लगाउने क्रममा गौशाला पुग्दा गौरीघाटको स्टेसनबारे सूचना प्राप्त भयो।
गौशाला, पिंगलास्थानका एक किरानापसलेले जानकारी दिए, ‘मलाई अरू त थाहा छैन। इन्द्रेणी होटलले थरीथरीका केटी सप्लाई गर्छ भन्ने मात्र जानकारी छ।’
इन्द्रेणी होटलमा पुग्दा त्यहाँका एक कर्मचारीले भने, ‘हामी त्यस्तो गर्दैनौँ। त्यस्तो चाहने ग्राहकलाई ट्याक्सीवालासँग सम्पर्क गराइदिन्छौँ। उनीहरूले रोजेरै पाइने ठाउँसम्म पुर्यातइदिन्छन्।’ नजिकैको पार्कमा भेटिए आफूलाई यो मामिलामा ‘खुंखार' बताउने ट्याक्सीचालक। ‘कस्ता खालका, कति जना, कति मूल्यका चाहिए?’
प्रश्न गर्दै एक जनालाई फोन लगाइहाले, ‘राम्रा खाले चार वटा सामान छ?’
चारजना ‘सामान’ जुटाउन केही समय लाग्ने जानकारी दिएका उनले शुक्रवारकर्मीलाई ट्याक्सीभित्रै बसालेर इतिवृत्त सुनाए, ‘यो साइडमा नेपाली सामान खोज्ने इन्डियनहरू धेरै आउँछन्। अस्ति भर्खर मैले एउटा इन्डियनलाई मिलाइदिएको। २० हजार आइसीको सामान कस्तो थियो होला, भन्नुस् आफैँ। त्यो इन्डियनले मलाई तीन हजार इनाम दियो। जस्ता भन्यो उस्तै पाइन्छन् गौरीघाटमा। अहिले यता गौशालातिरका क्याफे बन्द भइसके। ठमेलको भन्दा दामी केटी पाउने त्यही स्टेसन हो।’ उनले गौरीघाट स्टेसनको ‘लोकेसन’ पनि दिए।
त्यहाँ पुग्दा स्थानीयले एक क्याफे देखाउँदै त्यहाँ यौनकर्मीको लस्कर हुने गरको बताए। क्याफेभित्र छिर्दा चारजना केटाहरूबाहेक कोही थिएन। ‘कति जना चाहियो रे?’ सोध्छन् एकजना कर्मचारी, ‘म फोन गरेर कन्ट्याक्ट गराइदिन्छु।’
यहाँ त रोजेरै पाइन्छ रे नि, हो?
उनी भन्छन्, ‘पहिला थियो। धेरै किचकिच भएर हटाइदिएँ सब केटीहरू। पुलिस र गुन्डा पाल्नै नसकिने महँगा भए। अचेल खोज्न आउनेलाई फोनबाटै मिलाइदिन्छु।’ उनले इन्डियन ग्राहक भए अलि महँगो शुल्क लाग्ने बताउँदै चाबहिल, मित्रपार्क, गौशालातिरका धेरैजसो अखडा बन्द भएर फोनकै भरमा कारोबार चलाइरहेको जानकारी पनि दिए। शुक्रवारकर्मीको मोबाइल नम्बर लिएर ‘फिक्स भएपछि कल गर्ने’ भन्दै बिदा गरे।
केही घण्टापछि क्याफे सञ्चालकको फोन आउँछ, ‘चारजना दामी केटी मिले। होल नाइट पाँच हजार तिर्नुपर्छ एक जनाले। एकछिन हो भने तीन हजार जतिमा मिल्छ। उतै पठाइदिउँ कि लिन आउनुहुन्छ?’

स्टेसन गणेशस्थान

चाबहिल, गणेशस्थानको घरमा फ्ल्याट लिएर एउटी महिलाले सेक्स स्टेसन चलाइरहेको जानकारी प्राप्त भयो। फोनमा उनले ‘आउनुस् न यतै, छानेरै लानुस्’ भनिन्। यो स्टेसनका नियमित उपभोक्ताका अनुसार यहाँ उमेर समूहअनुसार ‘रेट’ तोकिएका केटी छानेर लान पाइन्छ। चाबहिल चोकमा पुगेर उनलाई फोन गरियो। उनले भनिन्, ‘प्रहरी र टोले गुन्डाको ल्याङल्याङले गाह्रो पार्यो । आज सकिएन। भोलि पक्का!'
आफूलाई पूजारी बताउने गणेशस्थान मन्दिरछेउका व्यक्तिले दिएको ‘लोकेसन’का आधारमा अर्काे अखडामा पुग्दा एक महिला भेटिइन्। ‘तपाईंलाई के सेवा गरौँ?’ उनले सोधिन्, ‘सबै खाले मोजमस्ती पाइन्छ।' उनले फोन लगाइहालिन्। ‘कुन होटलमा बोलाइदिऊँ?’ उनले सोधिन्। एकछिनपछि भनेर टार्दै अरू जिज्ञासा राखियो, ‘फेस टू फेस’ भेटेर रोज्न पाइन्न?' उनले भनिन्, ‘भेटेरै रोज्ने जमाना गए।
अब फोन कन्ट्याक्टकै भरमा काम हुन्छ। कोठी खोलेर प्रहरी र गुन्डालाई खुशी पार्न सकिन्न। फोनमै आनन्द।’ प्रहरी र गुन्डालाई खुशी पार्नुपर्ने बाध्यताले उनलाई पनि गाँजेकै छ। दुखेसो पोखिन्, ‘भनेको भन्दा घटाएर दिन्छन् ग्राहक। त्यही पैसा प्रहरीलाई खुवाउनु कि गुन्डालाई पाल्नु? हामी पालिनु कि केटीहरू पाल्नु?’ उनका अनुसार धेरै सेक्स स्टेसनको आयाम फेरिएको छ अहिले। पहिलाको जस्तो कोठी नै खोलेर बस्ने कम भइसके। ‘पीआरकै भरमा काम गर्ने हो,’ उनले सुनाइन्।
हाँडीगाउँको पुरानो स्टेसन एउटा होटलमा पुग्दा त्यहाँ पनि कोही यौनकर्मी भेटिएनन्। कारण थियो– फोनमा सीमित यौन व्यवसाय। ‘धेरै जम्मा पारेर व्यवसाय चलाउने दिन गए। अब जति ग्राहक आउँछन्। फोनबाटै सम्पर्क गराइदिन्छौँ। यसमै आनन्द छ,’ यहाँका सञ्चालकले पनि व्यवसायलाई मोबाइलमैत्री बनाइसके।

लोकसेवा तयारी गर्दै यौनकर्मी

ठमेलको एक मसाज पार्लरमा छिर्दा कुचुक्क परेको सानो कोठामा कोचाकोच गरेर पाँचजना यौनकर्मी ग्राहक कुरिरहेका थिए। मालिकले केही निर्देशन दिँदै थिए, ‘फोनसोन गरेर सम्पर्क बढाउनुपर्योन।’ एक २०–२२ वर्ष उमेरकी युवती हातमा लोकसेवा परीक्षाको किताब पढ्दै गरेको देखियो। नासुमा नाम निकालेर सरकारी जागिरे बन्ने सपना रहेछ उनको। ‘यल्ले त यसपालि पक्का नाम निकाल्ने भई’ भन्दै थिइन् अर्की एक युवती। आफैसँग काम गरेर पढाइ खर्च जुटाइरहेको बताए सञ्चालकले। ‘अहिले पुलिसले टेन्सन गराउँछ। जाने भइ गइहाल्नुस् माथि। एक जनाको आठ सय,’ अरू धेरै कुरा सुन्न चाहन्नन् सञ्चालक। ‘पुलिसलाई त यसो मिलाउन सकिहालिन्छ नि,’ मन चोर्न खोज्दा सञ्चालकले जवाफ फर्काए, ‘तपाईं आठ सय तिर्नुहुन्छ। उसले आठ हजार माग्छ। अनि घाटा कल्ले बेहोर्ने?’ एकछिनपछि भनेर त्यहाँबाट पनि अलप भइयो।
सम्पर्क स्थानः दोहोरी र डिस्को
नयाँ बसपार्कका दोहोरी साँझ फेरिफेरि धाउँछन्, सलिना र उनका साथीहरू। थानकोटमा एउटा कोठा लिएर सँगै बसेका उनीहरू दिन ढल्क्यो कि दोहोरी छिरिहाल्छन्। दोहोरी मन पर्ने भएर होइन। त्यहाँ धेरै ग्राहक भेटिने भएकाले जान्छन् उनीहरू। ‘कोही न कोही त मिलिहाल्छ नि लास्टसम्म बसे,’ खाली हात फर्कनुनपर्ने बताउँछिन् सलिना। देउराली दोहोरी साँझमा भेटिएका उनीहरू सुरुमा प्रतिव्यक्ति होल नाइटको तीन हजार भन्छन्। उनीहरूको एउटा शर्त हुन्छ, एउटै होटलमा जानुपर्ने।
‘जहाँ जाँदा पनि हामी सँगै जान्छौँ। गाह्रोसाह्रो केही पर्दैन ग्रुप बनायो भने। एक्लै भए त के हो कसो हो,’ उनले सुरक्षित हुने उपाय बताइन्। होटलमा काम गर्दा एकपटक प्रहरी फन्दामा परिसकेका उनीहरू त्यसपछि सचेत हुँदै दोहोरीलाई सुरक्षित गन्तव्यका रूपमा रोजेका हुन्। दोहोरी साँझवालाहरूले युवतीहरूलाई दिल खोलेर स्वागत गर्छन्। युवती धेरै जहाँ देख्यो। त्यहीँ धाउँछन् ग्राहक। त्यसैले पनि युवतीहरू अनिवार्य छन् साँझमा।
उनीहरूले भनेजस्तो सुरक्षित पनि छैन दोहोरी साँझ। एक सञ्चालकका अनुसार प्रहरी र टोले गुन्डालाई ‘हप्ता’ पुर्या उनै मुश्किल पर्छ। ‘यत्रा मान्छेको पेट पालिएको छ। अझ पनि सुरक्षित भएर व्यवसाय गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सानोतिनो आँटले व्यवसाय चलाउन सकिँदैन।’ ठमेल, चाबहिल, सुन्धारा, नयाँ बसपार्कतिरका डिस्कोहरू पनि सेक्स वर्कर र ग्राहकको सम्पर्क स्थान बनेका छन्।

‘आरोप लगाएर मात्र हुँदैन'
उत्तम कार्की
प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौँ।
यसरी लेनदेन र स्टाफ छुट मागेको आरोप लगाएर मात्र पुग्दैन। त्यसको तथ्य पनि फेला पर्नुपर्छ। मेरो अन्तर्गतका प्रहरीले त्यस्तो गलत काम गरेको पाए छानबिन गरेर कारबाही गर्छु। अहिले आन्दोलनहरूको लफडामा परिएको छ। केही दिनमै अनुसन्धान गर्छु।
पुलिस हुँ भनेर गलत मान्छे गएका पनि हुन सक्छन्। यस्ता गलत मान्छेहरूले हाम्रो संगठनको बदनाम हुने गरी आफ्नो लाभको काम गरिरहेको समय–समयमा फेला पर्ने गरेकै हो। हाम्रै मान्छे पनि सबै ठीक छन् भनेर म दाबी गर्दिनँ। तर, एकदुईजनाको नाम पोतेर समग्र संगठनकै नाम बदनाम गर्नु ठीक होइन। त्यस्तालाई हामीसम्म पुर्याेउनुस्। कारबाही गर्ने जिम्मा हाम्रो हो। पत्रकारको नाममा नराम्रा काम गर्नेहरू पनि त छन् नि। के सबै पत्रकार त्यस्तै खराब हुन् त? अनि यौन व्यवसायलाई सखाप पार्ने हाम्रो अभियान त सधैँ जारी नै छ। @नागरिक न्युजबाट
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=3024#sthash.M3w816CS.dpuf