जस्तो कोहि केटा साथी वा केटी साथीले यौनसम्पर्क गरिसकेपछि लिङ्ग वा योनी पोल्छ भन्नुहुन्छ । हतारमा तनावमा यौनसम्पर्क गर्नुभएको छ भने लिङ्गबाट आउनुपर्ने प्रयाप्त रुपमा बिर्यरस, र यौनीरस नआईकन वा भनौँ तपाईहरु मानसिक रुपमा मात्र तयार हुनुभयो र यौनसम्पर्कको लागी तयार हुनुभयो भने गाडीमा हामी डिजेलले गाडी चल्ने भएपनि मोबिल राखेका हुन्छौँ । एक किसिमको चिप्लोपदार्थ जसले ईन्जिनलाई सजिलैसँग चल्नको लागी सहयोग गर्छ ।
हाम्रो हातखुट्टा जाडोमहिनामा फुट्यो भने बिभिन्न किसिमका क्रिमहरु प्रयोग गछौँ । त्यस्तै हाम्रो मुख पनि सुख्खा भईराख्दैन मुखमा पानी त आईरहन्छ । यदि कुनै रोग लागेको छैन भने त हाम्रो मुखमा पानी आईराखेको हुन्छ । त्यसैगरी तपाईको लिङ्ग तथा योनीबाट पनि तपाई हामीले कहिल्यै पनि सुख्खा पाउँदैन । एक किसिमको चिप्लो पद्धार्थ आइरहन्छ । यौन सम्पर्कको बेला अझै बढी हुन्छ ।
यौन सम्पर्कलाई सहज बनाउनका लागि पनि प्राकृतिक रुपमा यस्तो भएको हो । पर्याप्त मात्रामा विर्य रस, यौन रस नआइकन यौन सम्र्पक गर्दा पिडा हुन्छ । संक्रमण हुन सक्छ । त्यसैले यौन सम्र्पकलाई मर्यादीत बनाउन आवश्यक हुन्छ । यो बारेमा थप जानकारी लिनका लागि मेरी साथीलाई सम्पर्क गर्न सक्नुहुन्छ । जसको लागि मोबाइलमा क्एल् टाइप गरी ३३६६ मा एसएमएस पठाउन सक्नुहुन्छ ।
No comments:
Post a Comment