Sunday, June 28, 2015

यदि यी सिनहरू फिल्मबाट डिलेट नगरिएका भए के हुन्थ्यो होला?





सन्नी लियोनी बलिउडमा आउनुभन्दा पहिले उनलाई भारतको नियम कानुनका बारेमा खासै जानकारी थिएन । उनले बलिउडमा शुरुवात गरिन् उनलाई एकता कपुरले मौका दिएकी थिईन् । 

एकता कपुरले यस्ता यस्ता सिनहरु फिल्माईनकी भारतको सेन्सर बोर्डलाई कैचि लगाउँदा पनि पसिना आएको थियो । फिल्मका कैयौ सिनहरु काट्दा पनि सेन्सर बोर्डले रागिनी एम एम एस २ लाई  एडल्ड क्याटगोरीको सबैभन्दा बोल्ड फिल्मको लिस्टमा राखेको थियो ।

फिल्ममा दिएका सिनका कारण एकता र सन्नी चर्चामा त आए नै पछि डिलिट गरेका सिनहरु पनि लिक भए । त्यस्तै सन्नीको जिस्म-२, देखि अन्य सबै फिल्महरुका केहि सिनहरुमा सेन्सर बोर्डले कैचि लगाएको थियो ।
यदि यी सिनहरू फिल्मबाट डिलेट नगरिएका भए के हुन्थ्यो होला?

No comments:

Post a Comment