Sunday, June 28, 2015

कलाकार प्रितीका नाङ्गा तस्बिर यसरी लिक भए

unfreedom-new-main
सेतोपरेवा संवाददाता, मुम्बई, १२ असार
भारतीय टेलिभिजन च्यानलमा आउने सिरियल ‘कहानी घरघर की’मा अभिनय गर्दै आएकी कलाकार प्रिती गुप्ताका नाङ्गा तस्बिरहरू इन्टरनेटमा सार्वजनिक भएपछि प्रिती विवादमा तानिएका छिन् ।
सिरियलमा पार्वतीको छोरीका रुपमा अभिनय गर्दै आएकी प्रीतिको नाङ्गा तस्बिरहरू इन्टरनेटमा सार्वजनिक भएपछि प्रीतिका प्रशंसकहरु पनि आक्रोशित बनेका छन् ।Preety
प्रीतिद्वारा अभिनित फिल्म ‘अनफ्रीडम’का केही अन्तरङ्ग दृश्यका तस्बिरहरू लिक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।फिल्मका अन्तरङ्गसहितका नाङ्गा तस्बिर सार्वजनिक भएपछि गुप्ता तनाबमा रहेकी छिन् ।
यो फिल्मलाई फ्लोरिडामा बस्दै आएका फिल्म निर्माता राज अमित कुमारले निर्देशन गरेका हुन् ।
फिल्म यौनसम्पर्कमा रहेका व्यक्तिको जीवनमा आधारित छ । यो फिल्मका दृश्य यौनसँग सम्बन्धित रहेकाले भारतमा प्रदर्शन गर्न प्रतिबन्धित छ ।

No comments:

Post a Comment