(एजेन्सीको सहयोगमा)– विश्वप्रख्यात बोल्शोई ब्यालेरिना अनास्तासिया वोलोखकेवासँग सेक्स गरिसकेपछि एक रुसी अरबपतिलाई दुईपटक एम्बुलेन्स बेलाउनु परेको समाचार छ । सेक्सपछी उनको ढाडमा यति धेरै पिडा भयो कि उनी ओछ्यानबाट उठ्न समेत सकेनन् ।
रुसको एक चर्चित समाचार पत्रिका 'लाइफ न्यूज'का अनुसार अनास्तासियासँगको सम्भोगपछि अरबपति व्यापारी बख्तियारी सलिमोव ओछ्यानबाट उठ्न नसकेका हुन् । समाचारका अनुसार सलिमोवलाई दुइपटक औषधी पनि दिइयो तर त्यसले उनको ढाड दुख्न रोकेन । यो विषयमा ३८ वर्षीया अनास्तासिया भन्छिन्,-‘ सँगै भएकाले हामीले सँगै खाना पनि खायौँ त्यसपछि हामीले सोफामा केहि बेर बितायौँ । त्यस दिन उनले व्यायाम नगरेका कारण हामीले दुईपटक सेक्स गर्यौँ । सेक्स लगत्तै उनको ढाडमा यति धेरै पीडा भयो कि हामीले दुईपटक एम्बुलेन्स पनि बोलायौँ तर उनलाई उपचारले छुँदै छोएन ।’
अनास्तासिया अनुसार उनी उभिन सक्दैनन् र आफ्नो ओछ्यानमा सुतिरहने गर्दछन् । अनास्तासिया सोफियाको नेशनल प्यालेस अफ कल्चरमा ला बायडियर सुइट ब्याले नृत्य गर्ने गर्छिन् । यस्तै बिषयमा उनको पहिले पनि समाचार प्रकाशन भएको थियो ।
No comments:
Post a Comment